नियम २१
उत्तरपुस्तिका रुजु गर्ने
(१) नियम २० को उपनियम (३) बमोजिम दक्ष वा विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका रुजु गरी राखिनेछ ।
(२) उत्तरपुस्तिका रुजु गर्दा देहायका कुराहरूलाई ध्यान दिनु पर्नेछः –
(क) उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अड्ढ दिइएको छ, छैन,
(ख) परीक्षकले दिएका सबै अड्ढहरू ठीकस“ग जोडिएको छ, छैन,
(ग) आयोगले तोकेका अन्य कुराहरू ।